नवराज विकसहित छ जनाको ज्यान जा’ने गरी भएको सोती घ’टनाका ५ जनालाई आरोपीलाई अदालतले दियो यस्तो आ’देश

Uncategorized

काठमाडौं, उ’च्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौ’रजहारी नगरपालिका–८ सोतीमा न’वराज वि’कसहित छ जनाको ज्या’न जा’ने गरी भएको घ’टनाका अ’भियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक लाख ध’रौटी मा’ग गरेको छ ।मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इ’जलासले बिहीबार घ’टनाका ३४ जना अ’भियुक्तमध्ये भिमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको ह’कमा उक्त रकम ध’रौटी मा’ग्दै छा’ड्न आ’देश दिएको हो । यसअघि तत्कालिन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधिश सुदर्शनदेव भट्टबीच अ’भियुक्तमध्येका छ जनालाई थु’नामै राखेर का’रबाही प्रक्रिया अघि ब’ढाउने वा ज’मानत वा ता’रेखमा राख्ने सन्दर्भमा रा’य बा’झिएको थियो ।

उच्च अ’दालतका रजिष्ट्रार माधवप्रसाद आचार्यले संयुक्त इ’जलासको रा’य बाँ’झिदा ए’कल इ’जलासमा पेश गर्ने का’नूनी व्यवस्था रहेको बताए। उनले भने, “मा’ननीय मुख्यन्यायाधीशज्यूको ए’कल इ’जलासले छ जना मध्येका एक सबिन पुनलाई थु’नामै राख्न र बाँकी पाँच जनालाई ध’रौटीमा छा’ड्न आ’देश दिएको छ ।” मुख्यन्यायाधिश सुवेदीको इ’जलासले घ’टना विवरण कागजमा प्र’तिवादी सबिन पुनले भेरी नदी पा’र गरेर भा’गिरहेका व्यक्तिलाई नियन्त्रणमा लिएको, प्र’तिवादी पुनले आफू नदीमा गएको र भङ्गालो पार गरी भा’गिरहेकालाई स’मातेर प्रहरीको जि’म्मा लगाएको कुरा स्वी’कार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आ’देश मि’लेको ठ’हर गरेको छ ।

अन्य पाँच जनाले घ’टना हुँदाका ब’खत आफू खानीमा काम गरिरहेको र घ’टनास्थलमा उपस्थित नभएको, उनीहरु अ’दालतमा स्वयं उपस्थित भइ ब’यान दिएको र अन्य त’त्काल प्राप्त प्र’माणबाटसमेत उनीहरु घ’टनास्थलमा थिए भन्ने पुष्टी नभएको आधारमा पछि ठ’हरे बमोजिम हुनेगरी हाललाई जनही रु एक÷एक लाख ध’रौटीमा छो’ड्न आ’देश भएको रजिष्ट्रार आचार्यले जानकारी दिए। जेठ १० गते रुकुम पश्चिमको सोतीमा जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित गणेश बुढामगर, सञ्जिव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी–१ का टीकाराम नेपालीको ह’त्या भएको थियो ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *