२० बर्षे जवानीमा खुलेकी माल्भिका हेरौं ८ हट अवतारहरु

मनोरञ्जन समाचार

एजेन्सी। बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ लोभलाग्दो छ

दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन्

उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन्

यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनका ७ लाख ९१ हजार भन्दा बढी फ्यानहरु रहेका छन्

यी २० वर्षीया अभिनेत्रीका २० बोल्ड तस्वीर यस्ता छन्

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *