प्रचण्ड–नेपाल समुहलाई निवाचन आयोगले दियो यस्तो जवाफ अब होला

समाचार
e nepalisamchaar / काठमाडाैं । नेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचनसम्बन्धी सवै कार्यक्रमलाई रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो । उक्त आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गर्दै चुनावसम्बन्धी कार्यक्रम नरोकिने बताएको छ ।निर्वाचन आयोगले चुनावसम्बन्धी तयारीका कार्यक्रमहरु नरोकिने भन्दै प्रचण्ड नेपालको आग्रहलाई अस्वीकार गरेको छ । प्रचण्ड नेपाललाई आयोगको निष्पक्षतामाथि शंका नगर्न समेत सुझाव दिएको थियो।प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा विचाराधिन अवस्थामा अहिले निर्वाचनको तयारी गर्नु राम्रो नहुने भन्दै प्रचण्ड नेपाल समुहले कार्यक्रमहरु रोक्न आग्रह गरेको थियो । तर निर्वाचन आयोगले उक्त आग्रहलाई आज नै अस्वीकार गरेको छ । प्रतिनिधि सभा विघटन संगै सरकारले १७ र २७ वैशाखको मध्यावधि चुनाव घोषणा गरेको छ ।
नेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचनसम्बन्धी सवै कार्यक्रमलाई रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो । उक्त आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गर्दै चुनावसम्बन्धी कार्यक्रम नरोकिने बताएको छ ।निर्वाचन आयोगले चुनावसम्बन्धी तयारीका कार्यक्रमहरु नरोकिने भन्दै प्रचण्ड नेपालको आग्रहलाई अस्वीकार गरेको छ । प्रचण्ड नेपाललाई आयोगको निष्पक्षतामाथि शंका नगर्न समेत सुझाव दिएको थियो।प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा विचाराधिन अवस्थामा अहिले निर्वाचनको तयारी गर्नु राम्रो नहुने भन्दै प्रचण्ड नेपाल समुहले कार्यक्रमहरु रोक्न आग्रह गरेको थियो । तर निर्वाचन आयोगले उक्त आग्रहलाई आज नै अस्वीकार गरेको छ । प्रतिनिधि सभा विघटन संगै सरकारले १७ र २७ वैशाखको मध्यावधि चुनाव घोषणा गरेको छ ।
admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *