हिरोईन नबन्दै पहिलो पटक झरना थापाले राजेश हमाललाई भेट्दा यस्तोसम्म गरेकी रहीछन् ( हेर्नुहोस् भिडियो सहित)

मनोरञ्जन

e nepaalisamchaar / काठमाण्डौ । हेरकको समय भनेको सत्य हो । कुनै जमानामा महानायक राजेश हमालसंग भेटेर उनको अटोग्राफ लिनकालागी उत्साहीत हुने नायिका झरना थापा एक जमानामा चल्तिकै नायिका बनिन् । अहिले झरना थापा डाईरेक्ट भईसकेकी छन् । उनले आफ्नै छोरी सुहाना थापालाई फिल्म खेलाएर उक्त फिल्मलाई डाईरेक्ट पनि गरेकी छन् । तर तीनै झरना थापाले महानायक राजेश हमाललाई भेटेको बेला आफ्नो टिर्सटमा उनको अटोग्राफ लिएकी छिन् ।

झरना थापाले पहिलो पल्ट राजेश हमाललाई भेट्दा उनी निकै उत्साहीत भएको र उनले आफुले लगाएको टिर्सटमा राजेश हमाललाई अटोग्राफ दिनकोलागी अनुरोध गरेको अनि उनको अनुरोधलाई राजेश हमालले पनि स्वीकार्दै उनको टिर्सटमा अटोग्राफ दिंदै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै नै भाईरल भई रहेको छ । उक्त भिडियोमा झरना थापाले आफ्नो टिर्सटको भागलाई उठाउँदै राजेश हमाललाई अटोग्राफ दिनकोलागी उत्साहीत भएको देख्न सकिन्छ ।

महानाय राजेश हमालले पनि झरना र उनका साथीहरुको टिर्सटमा आफुले खुशी हुँदै र हाँस्दै अनि रमाउँदै अटोग्राफ दिएका छन् । राजेश हमालको अटोग्राफ पाएर झरना र उनका साथीहरु निकै नै खुशी भएका छन् । टिकटकमा उक्त दृशयलाई हेर्न सकिन्छ । अटोग्राफ दिंदा र लिंदाको त्यो दृश्यमा सबैले सेटो सर्ट लगाएका छन् । सबैले राजश हमालको छेऊमा उभिन पाउँदा, उनीसंग कुराकानी गर्न पाउँदा र उनको अटोग्राफ लिन पाउँदा खुशी व्यक्त गर्नुका साथै महानाय हमाललाई धन्यबाद पनि दिएका छन् । भिडियोसहित

https://www.tiktok.com/trending?referer_url=https%3A%2F%2Fwww.etajakhabar.com%2F&referer_video_id=6916154097339092225

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *