हात्तीले माउतेसँग इशारामा कुरा गरेको यो भिडियो भाइरल संसार भरि भयो भाइरल

मनोरञ्जन

के तपाईंले कहिल्यै हात्तीलाई मानिससंग इशारामा कुरा गरेको देख्नु भएको छ । पक्कै पनि छैन होला । तर भारतको एक मन्दिरमा भने एक हात्तीले माउतेसंग कुराकानी गरेको भिडियो बनेको छ ।

भारतको तमिलनाडुस्थित तिरुचिरापल्लीमा रहेको श्रीरंगम मन्दिर, जसलाई तमिलमा तिरुवरंगमसमेत भनिन्छ उक्त मन्दिर परिसरमा रहेको एक हात्तीले हातीको सेवामा कार्यरत कर्मचारी (माउते)सँग इशारामा कुरा गरेको छ ।

भगवान ब्रह्मा, विष्णु र महेशको पूजा हुने उक्त मन्दिरमा रहँदै आएको हात्तीले माउतेसँग इशारामा कुरा गरेको हो ।

ढोकामा बसेको माउते नजिकै

के तपाईंले कहिल्यै हात्तीलाई मानिससंग इशारामा कुरा गरेको देख्नु भएको छ । पक्कै पनि छैन होला । तर भारतको एक मन्दिरमा भने एक हात्तीले माउतेसंग कुराकानी गरेको भिडियो बनेको छ ।

भारतको तमिलनाडुस्थित तिरुचिरापल्लीमा रहेको श्रीरंगम मन्दिर, जसलाई तमिलमा तिरुवरंगमसमेत भनिन्छ उक्त मन्दिर परिसरमा रहेको एक हात्तीले हातीको सेवामा कार्यरत कर्मचारी (माउते)सँग इशारामा कुरा गरेको छ ।

भगवान ब्रह्मा, विष्णु र महेशको पूजा हुने उक्त मन्दिरमा रहँदै आएको हात्तीले माउतेसँग इशारामा कुरा गरेको हो ।भिडियो हेर्न यहा क्लिक गर्नुहोस्

ढोकामा बसेको माउते नजिकै आएको हात्तीलाई उनले सोधेको प्रश्नको जवाफ इशारामा दिएको भिडियो भाइरल बनेको छ ।

 

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *