फेरि आउँदै छ २ अर्ब बराबरको आईपीओ, यस्तो छ लगानी गर्ने सुबर्ण अवसर !

समाचार

E nepaalisamchaar / काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले २ अर्ब बराबरको २ करोड कित्ता शेयर स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सार्वजनिक शेयर निष्काशन गर्ने निर्णय गरेपछि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

दाङ जिल्लामा अवस्थित यस कम्पनीलाई पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनीको रुपमा चिनिन्छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *