डलरको मूल्य स्थिर, कति छ अन्य मुद्राको मूल्य ?

समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ१७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६० रुपैयाँ ६९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ । यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ ४ पैसा र बिक्रीदर ११ रुपैयाँ १० पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *