सुदुरपश्चिममा प्रचण्ड-माधवलाई ठूलो झड्का: ओली तिर लागे यी दुई मुख्य नेता

समाचार

e nepaalisamchaar /धनगढी, २७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुराको अमगरढीका मेयर नेकपा ओली समूहमा लाग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कुनै पनि समूहमा नखुल्नुभएका भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सोमबारदेखि ओली समूहमा खुल्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मेयर बिष्ट ओली समूहमा खुल्नुभएको हो ।

त्यस्तै अमरगढीका मेयर बिपिन ओझालाई भने माधव प्रचण्ड समूहले वेवास्ता गरेपछि ओली समूहमा लाग्नुभएको छ । दुई मेयर नेकपा ओली समूह खुलेपछि सुदूरपश्चिम माधव प्रचण्डलाई ठूलो झड्का लागेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुराको अमगरढीका मेयर नेकपा ओली समूहमा लाग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कुनै पनि समूहमा नखुल्नुभएका भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सोमबारदेखि ओली समूहमा खुल्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मेयर बिष्ट ओली समूहमा खुल्नुभएको हो ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *