झाँक्रीको आलोचना राज्य विरोधी कसुर भन्दै प्रहरीले गर्‍यो पक्राउ! थमायो यस्तो पत्र (पत्र सहित)

समाचार

e nepalisamchaar /नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको विषय राज्य विरोधी भएको भन्दै प्रहरीले घरमा पुगेर पत्र बुझाएको छ ।

महानगरीय अपराध महाशाखाले बिहीबार सोधपुछका लागि बोलाएपनि झाँक्री नगएपछि सादा पोसाकमा खटिएका प्रहरी झाँक्री निवास पुगेका थिए । प्रहरीले झाँक्रीमाथि दमन गरेको भन्दै झाँक्रीका समर्थकहरुले उनको निवास अघि नाराबाजी गरेका थिए ।

पछि पोसाकमै खटिएका प्रहरीले उनको आलोचना राज्य विरोधको ५८ नम्बर दफाको कसुर भएको भन्दै घरभित्र छिरेर पत्र थमाएको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *