दिउँसै बाघले मान्छे लग्यो, कमर देखी तलको भाग खाएको अबस्थामा श`व भेटियो। हेर्नुहोस पूरा जानकारी

समाचार

e nepaalisamchaar /पाटेबाघले सोमवार दउिसो बर्दयिामा एक जना बे`पत्ता पारेको छ । राजापुर नगरपालीका १० कालाबञ्जारका लालबहादुर थारुलाइ बाघले बे`पत्ता पारेको हो । चौपाया चराउन गेरुवा ६ नौलोवास सामुदायीकमा गएका उनलाइ बाघले बे`पत्ता पारेको बताएको छ ।

घ`टनाको जानकारी हुना साथ हात्ती सहतिको नकिुञ्जको टोली परचिालन गरएिको राष्ट्रयि निकुञ्ज प्रशासनले जनाएको छ । पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकलमा सवार एक महलिालाई आ`क्रमण गरी जंगल तर्फ लगेको थियो उनको श`व ४ सय मिटरमा नै भेटीएको थियो । ७ महनिाको अवधमिा पाटे बाघको आ,क्रमणबाट जल्लिामा ७ जनाको ज्या.न गई सकेको छ ।

प्रशासनले हुलाकी सडक राजमार्ग निकुञ्ज र मध्यबर्ति क्षेत्रा एकै हिडुल र राती समयमा पैदल मोटरसाइकिल सइकलमा यात्र नगर्न आ.ग्रह गरेको छ । Update : बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बाघको आ,क्रमणबाट एक जनाएको ज्या,न गएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा भैसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आ,क्रमणबाट सोमबार ज्यान गएको हो।

निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउपालिका–६ नौरंगाबाट बाघले झ,म्टेर लगेका थारुको श,व करिव ६ सय मिटर पर क्ष,तवि,क्षत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ। इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोली र बन्जरीया सैनिक पोष्टबाट खटिएको सुरक्षाकर्मीको टोलीले थारुको श,व फेला पारेको हो ।

गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीको एक महिलालाई बाघले झ,म्टेर ज्यान लिएको थियो। बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आ,क्रमणबाट ६ जनाले ज्यान गुमाएका छन्। बाघको आ,तंंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रका स्थानीय त्र,सित बनेका छन्।

फोटो गुगल

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *