पलले सुटुक्क रियासासँग गरे विहे, मिडियाको अगाडी यस्तो गरे (हेर्नुहोस भिडियो)

मनोरञ्जन

e nepaalisamchaar /नायक पल शाह र रियासा दाहाल बीच भब्य रुप’मा सुटुक्क बिबाह भएको छ। उनीह’रुको सुटुक्क बिबाह भएको हो।मिडिया पुग्दा पल र रियासा बेहुला बेहुलीको भेषमा देखि:एका थिए ।

सोहि क्रममा पत्रकारले रियास’लाई कस्तो हुदै छ बिबाह भनेर प्रश्न गर्दा उनले यो दोश्रो बिहे हो मेरो भनेपछि पल अकमक्क भए।तर यो सब एक गीतको सुटि’ङ्गको दृश्य रहेको छ डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु देखिएका थिए।गीतमा पल र रियासाको साच्चै बिबाह होकी भन्ने दे’खिन्छ तर बास्त’बिकता भने बाहिर दे’खाएका छैनन्।

प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पल लाइ बेहुला र रियास’लाई बेहुली देखिन्छ। हेरौ बाँकी भिडि’योमै रमाईलो गरौ …

र यो पनि :

यो दुनियामा विचित्र घटना खोज्न टाढा जानु पर्दैन, छिमेकमै भइरहन्छन् विचित्रका काण्डहरु। हालै छिमेकी मुलु’क भारतको उत्तर’प्रदेशस्थित गोरखपुर जिल्लामा एउटा यस्तै विचित्र’को घ’टना भएको छ।विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घटना’हरु यदा’कदा सुनिन्छन्।

आफ्नो लोग्नेलाई छाडेर अर्को पुरुषसँग पोइल जाने कुरा वास्तव’मा कुनै सामान्य कुरा होइन। पोइल जानुका कुनै खास खास हुन्छन्। तर कहिलेकाहीँ एउटा अण्डासमेत पोइल जानुको कारण बन्दो रहेछ।

हो, लोग्नेले अण्डा नल्याइ’दिएको निहुँमा एक’जना महिला पोइल गएकी छिन्। गोरखपुरको क्याम्पिय’रगञ्ज गाउँमा बस्ने ती महिला ४ महिना पहिले पनि प्रेमीसँग भागेर केही दिनपछि घर फर्किएकी थिइन् । तर यो पाला चाहीँ अण्डाको निहुँमा उनले लोग्नेला’ई छाडेर प्रेमीसँग पोइल गएरै छाडिन्।

चार महिनाअघि आफू भागेको त्यो घट’नाका बारेमा पुलिससँग बयान दिने क्रममा ती महिलाले अण्डा खान नपाएकै कार’ण आफू लोग्नेसँग बेखुस भएको खुला’सा गरेकी थिइन्। उनका अनुसार लोग्नेचाहिँले उनलाई अण्डा खान नदिएका कारण उनलाई निकै चित्त दुखेको रहेछ।

गत शनिवार पनि अण्डाकै विष’यमा उनको लोग्नेसँग झगडा पर्यो र घरबाट निस्किन्। उनका प्रेमी पनि आफ्नो घरमा नभए’का कारण उनी प्रेमीसँगै पोइल गएको अनुमान गरिएको छ।

विचरा ती महिलाका पतिले दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका थिए। त्यसैले परिवारका लागि दिनहुँ अण्डा किनेर ल्याउन नसकेको उनले बताए।आफ्नो यहीँ कमजो’रीको फाइदा उठाउँदै पत्नीको प्रेमी बेला बेलामा अण्डा लिएर आफ्नो घरमा आउने गरेको पनि उनी बताउँछन्। -एजेन्सी

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ? नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ ।

हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् ।

‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’
सेचुरेटेड फ्याट अत्यधिकः

केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन्स जर्नलिस्ट हुन् । उनले मेडिसिन र साइन्समा बीबीसीका लागि निकै काम गरेका छन् । अनुसन्धानमा उनले पाए कि मानिसहरुले नरिवलको तेललाई निकै नै स्वस्थकर मान्छन् ।

हलिउडकी नायिका एन्जेलिना जोलीले आफ्नो ब्रेकफास्टमा नरिवल तेल प्रयोग गर्छिन् भन्ने खबर छ ।

तर नरिवलको तेल फाइदाजनक छ छैन, यसबारे धेरै समयदेखि बहस चलिरहेको छ । थुप्रै वैज्ञानिकले यसलाई हानिकारक फ्याटयुक्त भएको बताउँछन् ।
मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *