झन्डै लाखमा कारोबार भइरहेको सुनको भाउ,आज भने अचम्म पार्ने किसिमले यस्तो भयो !

समाचार

e nepaalisamchaar/ लाखौँ मा कारोबार भइरहेको सुनको भाउ, आज भने अचम्मित पार्ने किसिमले यस्तो भयो !काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर ८७ हजार ४ सयमा कारोबार भइरहेको छ ।यसअघि विहिबार छापावाला सुन तोलाको ८६ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९५० रहेको छ ।त्यसैगरी आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लाखौँ मा कारोबार भइरहेको सुनको भाउ, आज भने अचम्मित पार्ने किसिमले यस्तो भयो !काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *