आज झन् बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कतिमा हुदैछ कारोबार ?

समाचार

e nepaalsamchaar // काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। मंगलबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुन आज पुनः तोलामा ५ सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। मंगलबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुन आज पुनः तोलामा ५ सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *