वर्षको अन्तिम दिन सुनको मूल्य मुल्यमा बारी गिरावट, यति सस्तोमा हुदैछ कारोबार !

समाचार

e npaalisalchaar// काठमाडौं – मंगलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा एक सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाले नै घटेको हो । सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार भइरहेको छ । काठमाडौं – मंगलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा एक सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाले नै घटेको हो ।

सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार भइरहेको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *