दोलखाको भीमेश्वर मन्दिरको शिलामा फेरि अयो पसिना यस्तो अनिष्टको संकेत !

समाचार

e nepaalisamchaar// दोलखा । दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमेश्वर नगरपालिकाका मेयर भरत केसीका अनुसार शनिबार दिउँसो मनिदरको शिलामा पसिना आएको हो ।

अहिले त्यहाँ क्षमा पूजाको तयारी भइरहेको केसीले जानकारी दिनुभयो । मन्दिर परिसरमा अहिले स्थानीयहरूले बाजा बजाइरहेका छन् । यस अघि पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि पूजा गरिएको थियो ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *