त्यस्ता युवतीलाई साथी बनाए, प्रेम गरे वा बिहे गरे चम्किन्छ पुरुषको भाग्य ! पूरा हेर्नुहोस्

अध्यात्म

e nepaalischaar// काठमाडौँ । अधिकांश पुरुषहरुलाई कस्तो खालको महिलासँग संगत गर्दा राम्रो होला भनेर कौतुहल्ता लागिहेका होलान् । त्यस्ता कौतुहल्ता मेटाउनलाई आज हामी कस्तो खालको महिलासँग संगत गर्दा राम्रो होलान् भन्ने बारेमा बताउँन लागेका छौं ।

हाम्रो जिवनशैली र आचारणबारे अनेक किसिमका शास्त्रहरुले उल्लेख गर्दै आएका छन् । उक्त शास्त्रमा उल्लेख भए अनुसार हामी तिप्पनी गरेका छौं । शास्त्रअनुसार केही विशेष गुण भएका नारीको संगत गरेमा पुरुषहरुको भाग्य चम्कने बताएका छन् ।अर्थात, त्यस्ता पुरुष भाग्यमानी हुने बताइएको छ । त्यस्ता युवतीलाई साथी बनाए, प्रेम गरे वा बिहे गरे घरमा लक्ष्मीको बास हुने बताइएको छ ।

यी हुन् शास्त्रमा उल्लेख भएका विशेष नारीको गुण
१ कान, ओठ र निधारको बीच भागमा कोठी भएका,
२ खुट्टाको बूढीऔंला मोटो, उठेको तथा गोलो भएका,
३ शिर अलिकति अघिल्तिर उठेका,

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *