एउटा यस्तो गाउँ जहाँ विवाहपछि बेहुलाको साथीसँग बेहुलीले यस्तो सम्म गर्नुपर्छ (भिडियो सहित)

मनोरञ्जन

e nepaalischaar// काठमाडौं । नेपालमो उत्तरी छिमेकी देश चीनमा अ’नौठो परम्पराहरु रहेका छन् । चीनका मानिसहरुको बारेमा भनिन्छ, उनीहरु रो’मान्टिक विचारको मामलामा अलिकति रु’ढिवादी नै हुन्छन् ।

तर विहेपछि खेलिने खेल (वेडिङ,गेमको)को सन्दर्भमा उनीहरु खुला विचारका हुन्छन् । यस्तोमा एक वेडि’ङ गेमको भिडियो सामाजिक सञ्जालहरुमा भा’इरल बनेको छ । जसमा बेहुलाका साथीहरु उनकै अगाडी उनकी श्री’मतीका लु’गाहरु फु’का लिरहेका छन् ।

विवाह भएपछि युवतीहरु मोटाउनुको खास कारण यस्तो रहेछ हाम्रो समाजमा यी यस्ता घटनाहरु प्राय देखिरहेका नै हुन्छौ जहा मोटो मान्छेलाई कति मोटो भन्ने अनि जो दुब्लाृे छ त्यस्तालाई लुरे भनेर जिस्काउने । दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं ।

अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ ।

यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष भित्र ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो ।

विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ । यस्तै विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *