औपचारिक रूपमा गणतन्त्र सकियो : राजा ज्ञानेन्द्र

राजनीति समाचार

e nepaalisamchaqr //काठमाडौ। औपचारिक रूपमा गणतन्त्र सकिएको भन्दै राजा ज्ञानेन्द्रद्वारा देशबासीको नाममा सम्बोधन गर्ने ~ सबैले सक्दो सेयर गरौं। यो सहि वा गलत हामीलाई जानकारी छैन तर राजाबादी समुहको विभिन्न पेज तथा ग्रुपमा यत्रतत्र यो पोस्ट भाइरल भैरहेको छ।

यो पनि पढ्नुहोला:- उ अफिसमा काम गर्छे, लोग्ने र छोरीको पनि राम्रै ख्याल राखेकी छ, बुढाबुढीमा हुनुपर्ने सबै ब्यवहार सामान्य छ। दुवै पट्टीका परिवारका प्रिय बुहारी ज्वाईं हुन्। पैसा छ, सुविधा छ सबै राम्रो छ तै पनि उसले पछिल्लो समय पटक-पटक यो कुरा दोहोर्याईरहेकी छ।

उ शिक्षित महिला हो, श्रीमानलाई चौपट्टी माया गर्छे, तर पनि उ खुशी छैन भन्ने अर्थमा समाजले त उसलाई च’रित्र ग’लत भएकी, से’क्स धेरै चाहिने रहेछ त्यही भएर बुढासंग रिस उठेको भन्न मात्र जानेको छ। लोग्नेलाई उसले यो कुरा राख्नै सक्दिन किनकी उसको श्रीमानले बुझेको से’क्स भनेको लोग्ने मान्छेको वि’र्य स्ख’ल’न मात्र हो त्यसमा स्वास्नीको कर्तव्य लोग्नेको ईसारामा शरिर मिलाउनु मात्र हो।

अर्को पटकको भेटमा उसको गुनासो फरक देखियो ‘खै यार जिन्दगी बर्वात भयो मेरो त पहिले त सोच्थें से’क्स हाम्रो सम’स्या हो अहिले आएर लाग्छ यसले मलाई मन नै पराउँदैन मायाँ नै गर्दैन। उसले उदाहरणहरु पेस गर्दा मलाई पनि दि’क्दार लाग्यो यो पटक।

पछिल्लो पटक भन्न थालेकी छ ‘मलाई झु’ण्डेर मर्दि’उँ जस्तै लाग्छ, छोरीको बि’जोग हुन्छ भनेर मात्र हो। यस बिषयमा कुरा गर्न खोज्यो भने उसले असले उल्टो कसको आड पाएर म संग नि’उँ खो’जे’की छस् भनेर ब’खेडा गर्छ। अथवा कसले सिकायो तलाई भनेर शंका गर्छ।’

अर्की दिदीले पनि आफ्नो समस्या सियर गरिन् छोरा पेटमा आएपछि बुढाले मलाई वास्ता गर्द छोडेको अहिले छोरा १० बर्षको भयो दुनिया केटीसंग लागेको छ भनेर सुनाउँछन्, जीन्दगी यस्तै रहेछ बैनी। लोग्ने भनेको स्वास्नीको शरिर बलियो हुँदा मात्र आफ्नो हुने रहेछ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *