भारतीय अभिनेत्री महिमा चौधरी आफूलाई गोर्खाली हुँ भन्छिन्, बोल्छिन् यति राम्रो नेपाली (भिडियो सहित)

रोचक

e nepaalischaar//काठमाडौ । यिनै अभि’नेत्री महिमा चौधरी आफू’लाई गोर्खा’ली भन्न मन पराउँछिन्। नर्थ बंगाल एक्सप्रेस’सँगको एक भिडियो अन्तर्वार्तामा प’रदेश फिल्मकी अभिनेत्री महि’माले आफू सेटमा बहिनीसँग नेपाली भाषामा कुरा गर्ने गरेको बताइन्।

‘म गोर्खा’ली हुँ,’ महिमाले अन्तर्वा’र्तामा भनेकी छन्। उनले काठमाडौँमा राम्रा फ’रेन गुड्स पाइने भए’काले गएका बेला जिन्स, क्यामरा, भिडियो क्यामेरा कि’नेर ल्याएको सम्झिन्। त्यहाँ’को तितौरा र गुदपाक मलाई मन पर्छ,’ उनले भनिन्। उनले भनेकी छन्,

‘म फेरि नेपाल आउन चाहन्छु, मलाई नेपा’लमा निम्ता गर्नुस्!’ उनले उक्त सञ्चारमा’ध्यमले नेपाली भाषामै सोधेको प्रश्नको नेपाली भाषामै जवाफ दिए’की छन्।

महिमा चौधरीको ब’लिउड करियर चौपट भएको बताइ’एको छ । बलिउड किङ शाहरुख खानसँग फिल्म करियर सुरु’वात गरेकी उनको फिल्म करियर चौपट भएको भारतीय मिडिया’ले जनाएको छ । फिल्ममा काम नपाए’पछि जी’वन धान्नकै लागि भएपनि महिमा टिभी सोमा जजको रुपमा काम गर्न थालेकी छन् ।

शाहरुखसँग फिल्म परदेश’बाट फिल्म करिअर सुरु गरेकी म’हिमा कुनै बेला बलिउडमा माल’माल बनेकी थिइन् । तर, अहिले आफ्नो घर परिवार चला’उन महिमा टिभी रियालिटी शोमा जज’का रुपमा काम गरिरहेकी छन् ।

सन् २००६ मा विवाह गरेकी बलिउड अभि’नेत्री महिमा चौधरीले विवाह भए’को केहि समय पछि नै छोरी’लाई जन्म दिइन तर उनि विवाह अगाडि नै आमा बनेकी थिइन् । र चौधरीले आफू’लाई गोर्खाली भन्न मन पराउँछिन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *