कलाकार हरिबंश आचार्यलाई को’रो’ना’ पो’जे’टिभ’

समाचार

कलाकार हरिबंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आचार्यले आफू र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण देखिएको सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले सोमबार गरिएको स्वाब परिक्षणको रिपोर्ट मंगलबार आएको जानकारी दिएका हुन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सजग रहन र शंका लागे परिक्षण गराउन सुझाव दिएका छन् ।

हरिबंश आचार्यको फेसबूक बाट साबर गरिएको

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *