योगा सिक्न आएकी अमेरिकनसँग सम्बन्ध, प्रहरीमा उजुरीपछि खुल्यो थप रहस्य !

समाचार

काठमाडौं । एक विदेशी महिलामाथि गलत काम गरेको खुल्न आएको छ । भारत, नेपाललगायत देशहरुमा महिलामाथि हुने गलत कार्यहरुका घटनाहरू दैनिक बढ्दैछन् । यो बीचमा विदेशी पाहुनालाई पनि शिकार बनाउन थालेको खबर बाहिर आएको छ ।

पछिल्लो घटना भारत ऋषिकेशको हो, त्यहाँ विदेशी महिलामाथि गलत काम गरेको घटना बाहिर आएको छ । उत्तराखन्ड प्रहरीले भनेको छ कि एक ३७ वर्षीया अमेरिकी महिला योग सिक्ने भन्दै ऋषिकेशमा बस्दै आएकी थिइन् । यसैबीच एक स्थानीय बासिन्दाले उनलाई योग सिकाउने बहानामा धेरैपटक उनको अनिच्छाका बीच पनि स’म्बन्ध राखेका हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मुनिको रेती चौकी इन्चार्ज आरके सकलानीले भने कि पीडितले दर्ता गरेको उजुरीमा ऋषिकेश निवासी अभिनव रोय ५ अक्टूबरमा बलपूर्वक झ्यालबाट महिलाको कोठामा छिरेका थिए र उनीसँग स’म्बन्ध कायम गरेका थिए । प्रहरी अधिकारीले पीडित महिलाले दिएको बयानका आधारमा यसभन्दा पहिले पनि आरोपीले अमेरिकी महिलालाई योग पढाइको बहानामा उनको फ्ल्याटमा धेरै पटक बोलाएर स’म्बन्ध राखेको आरोप लागेको छ । ति महिलाले प्रहरीलाई बताइन् कि उनी योगाको लागि आरोपीको नजिक आईपुगेकी थिइन् ।

प्रहरीका अनुसार विदेशी महिलाले उजुरीमा यसो पनि भनेकी छन् कि आरोपित अभिनवका बुबाले पीडितलाई मुद्दा फिर्ता लिन दवाव दिएका छन् । नेपालमा जस्तै भारतमा पनि कुनै राज्य त्यस्तो छैन जहाँबाट महिलामाथि गलत काम नभएको हो । हालै उत्तर प्रदेशको हाथरस र बलरामपुरमा दलित केटीहरू भएको त्यो घटनापछि मृत्यु भएको समाचार पनि हालै बाहिर आएका थिए । अतिथीलाई भगवान मान्ने भारतीय संस्कृति अनुसार विदेशी अतिथिहरूमाथि यतिसम्म भएको खबरले सिंगो भारत लज्जीत बन्नु परेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

News Source: JanaBoli(https://www.janaboli. com/post/301024)

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *