साढे ४ अर्बको आईपीओ निष्काशनको तयारी, कुनको कति कित्ता ?

e nepalisamchaar // काठमाडौं l ७ नयाँ जीवन बीमा कम्पनी साधारण शेयर ९आईपीओ० निष्काशन प्रक्रियामा रहेका छन् । उक्त सात जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेका हुन् । सिटिजन, आईएमई, सानिमा, रिलायबल, महालक्ष्मी, सन नेपाल र यूनियन लाइफ इन्स्योरेन्सको […]

Continue Reading

माल्टाबाट आयो ठुलो संख्यामा कामदारको माग तलब २ लाख ८२ हजारसम्म, सेवा शूल्क ३० हजार मात्रै, जाने होईन त माल्टा

e nepalisamchaar // काठमाडौँ l वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ । नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो । सेक्युरिटी गार्ड, वार टेन्डर, […]

Continue Reading

सात कम्पनीको सेयर सर्किट लेबलमा कारोबार: हेर्नुहोस् कुन कति पुग्यो

E nepaalisamchaar// काठमाडौ । मंगलवार ७ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । यी ७ ओटै कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो […]

Continue Reading

नयाँ ब्रोकर थप्न धितोपत्र बोर्डले थाल्यो यस्तो तयारी

e nepalisamchaar // काठमाडौं l नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई बजारमा भित्र्याउने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डको २९ औ वार्षिकोत्सवमा शुभकामना दिदै नयाँ धितोपत्र दलाल ब्यबसायीलाई बजार प्रवेश गराउने योजना रहेको बताएका हुन् । उनले बजारमा ब्रोकर थप्नु पर्ने आवश्यकता रहेको बताउदै बोर्डको संचालक समितिमा यस विषयको प्रस्ताव गएको र […]

Continue Reading

सबैलाई ५० कित्ता पर्ने आइपियो निस्कासन हुने मिति तोकियो ! ढिला नगरी विस्तृतमा बुझ्नुहोस्।

e nepalisamchaar // काठमाडौं l जीवन विकास लघुवित्तले आईपीओ निष्कासन गर्ने तयारी गरेका छट । लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छ । लघुवित्त वित्तीय संस्थालेत् १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।लघुवित्तले आईपीओ निष्कासन गर्नका लागि गत फागुन १७ गते धितोपत्र बोर्डमा निवेदन […]

Continue Reading

नेपाल टेलिकमले ल्यायो आफ्नो ग्राहकलाई रिचार्ज गरेको पैसा बाटै सेयर दिने यस्तो योजना

e nepalisamchaar // काठमाडौं l अध्यादेशबाट ल्याइएको बजेटमा नेपाल टेलिकममा रहेको सरकारी स्वामित्वको २२ प्रतिशत सेयर ग्राहकलाई बिक्री गर्ने घोषणा भएको छ । यो घोषणासँगै नेपाल टेलिकमको थप ३ करोड ३० लाख कित्ता सेयरको सप्लाई आउने विश्लेषणसहित दोश्रो बजार मूल्यमा दवाब पर्न थालिसकेको छ । सरकारले आफ्नो स्वामित्वको २२ प्रतिशत सेयर सर्वसाधारण ग्राहकहरुलाई बिक्री गर्ने […]

Continue Reading

डिसहोमले तोक्यो २४ लाख कित्ता IPO जारी गर्ने मिति

e nepaalisamchaar// काठमाडौ । डीटीएच सेवाप्रदायक डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने भएको छ । हालै नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएसँगै डिशहोमले आईपीओ जारी गर्ने ढाेका खुलेकाे हाे । डिशहोम २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । धिताेपत्र बाेर्डकाे अनुमतिसँगै अब कम्पनीले कूल पूँजीकाे १० प्रतिशत शेयर […]

Continue Reading

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ११ सय मात्र ! किन घट्यो ग्यासको मुल्य यस्तो छ खास कारण

e nepaalisamchaar// काठमाडौं जेठ २१ । आर्थिक वर्ष २०७८–०७९ को बजेट वक्तव्यमा उल्लेखित २० प्रतिशत छुट सुविधाको कार्यान्वयन शुरु भएको छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा विक्री […]

Continue Reading

दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती पछि नेपालमा मोटरसाइकलको मूल्य हालसम्मकै सस्तो

e nepaalisamchaar//काठमाडौं जेठ २० सरकारले बजेटमार्फत दुई पाङ्ग्रे सवारीमा लाग्ने करको दरमा व्यापक हेरफेर गरेको छ । गत शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको सरकारले दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने सडक दस्तुरमा अधिकतम १ लाख सम्मको छुटको घोषणा गरेको हो । नेपाली बजारमा ४०१ सीसी भन्दा माथिका मोटरसाइकल थोरै मात्र बिक्री भए पनि […]

Continue Reading

अपत्यारिलोसँग सुनको मुल्यमा गिरावट

e nepaalisamchaar//काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज नेपाली बजारमा तोलामा ४०० रुपैयाँले मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको […]

Continue Reading