महाकाली सन्धी पेलेरै पास गरेकाे हुँ : एमसिसि पनि पेलेरै पास गरिन्छ कस्ले रोक्न सक्छ हेरौला: प्रधानमन्त्री

e nepalisamchaar // काठमाडाैँ – महाकाली सन्धी देखि एमसीसीकाे विषय उठान गर्दा देशका जनता जहिले पनि विराेधमा उत्रन्छन तर याे कसले र किन गर्याे भनेर ज्ञान नभएर हाे कि थाहा नभएर हाे ति मानिसहरु नै लामाे समयसम्म सत्तामा पुगेका छन । अहिलेका प्रधानमन्त्री केपी शर्मा वली महाकाली सन्धी गर्ने प्रमुख पात्र थिए तर उनकै पाटी […]

Continue Reading

गणतन्त्र, धर्म निरपेक्षता र संघियता खारेज गर्ने तयारी रहेको खुलासा ,अब घोषणा हुँदै !

e nepalisamchaar// काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले अबको चुनावमा दिल्लीमा भएको १२ बुँदे समझदारीका क्रममा विदेशी शक्तिले घुसाएका धेरै राष्ट्रघाती कुराहरु खारेज गर्नु पर्ने बताएका छन्। बस्नेतले १२ बुँदे समझदारीबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेकोले त्यसलाई पुनरावलोकन गरेर जानु पर्ने बेला आएको बताएका हुन्। बस्नेतले भने, ‘६२-६३ को परिवर्तन पछि स्थापित मुद्धाहरुले मुलुकमा तीब्र […]

Continue Reading

अन्ततः गगन थापाले गरे राजसंस्था फर्काउन लागेको यस्तो खुलासा

e nepalisamchaar // काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन्। काठमाडोँ आयोजित कार्यक्रममा बोल्दै कोईरालालेकांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा विजयी गराउने बताए । त्यस्तै कार्यक्रममा बोल्दै युवा नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले राजसंस्था नै ठिक भन्ने भनाई पनि […]

Continue Reading

संसद बिउँतिए प्रधानमन्त्री काे बन्छ ? देउवा की माधव नेपाल यस्तो छ भित्री तयारी

e nepalisamchaar // काठमाडाैं । जेठको अन्तिम दिन सोमवार एउटा राजनीतिक तप्कामा गाँइगुँइ चल्यो – विपक्षी गठबन्धन प्रधानमन्त्रीमा माधव नेपाललाई विकल्पको रूपमा अघि बढाउन अग्रसर बनेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपालसँग उनकै निवासमा गएर छलफल गरेपछि एक नेताले त्यस्तो आशङ्का बीबीसीसँगको कुराकानीमा पनि व्यक्त गरे। प्रधानमन्त्री […]

Continue Reading

गण्डकीमा नयाँ सरकार बनेपछि बडिले मेलम्ची सखाप पार्यो देशभर अनिष्ट सुरु भयो : एमाले सांसद् थापा

e nepalisamchaar // काठमाडौं l नेकपा एमालेबाट प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि अनिष्ट सुरु भएको बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत मागेपछिको छलफलमा सहभागी सांसद् थापाले इतिहासमै सबैभन्दा ठूलो विपत्तिको सामना गर्नु परेको र नयाँ सरकार बनेपछि अनिष्ट भएको बताएका हुन् । उनले पीडित जनालाई […]

Continue Reading

ओलीले एमाले पनि सिध्याए , मलाई पनि सिध्याए : पृथ्वीसुव्वा

e nepalisamchaar // काठमाडौं l गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेदार रहेको बताउनु भएको छ । मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार ढल्नुमा एक व्यक्तिलाई मात्र दोष दिन नमिल्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने […]

Continue Reading

प्रधानमन्त्री ओलीको यस्तो चाल : बाहिर गजबको दोस्ती, भित्रभित्रै राजेन्द्र महतोको नागरिकता छानबिन !

प्रधानमन्त्री ओलीको यस्तो चाल : बाहिर गजबको दोस्ती, भित्रभित्रै राजेन्द्र महतोको नागरिकता छानबिन !e nepalisamchaar // काठमाडौं l नेपालको राजनीतिमा केपी शर्मा ओली र राजेन्द्र महतो सधैं विपरीत धुव्र भइरहे । ओलीको राष्ट्रवादी छवी थियो भने महतो सधैं भारतपरस्त । यही कारण दुई नेताको सम्बन्ध पनि राम्रो हुन सकेन । तर, यतीबेला ओली र महतोको […]

Continue Reading

प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको यस्तो झड्का !

e nepalisamchaar // काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई झड्का लागेको छ । सर्वोच्च अदालतले पुस ५ मा प्रधानमन्त्री ओलीको पहिलोपटक संसद विघटनको कदमविरुद्ध परेको रिटको फागुन ११ मा फैसलाको पूर्ण पाठमा सर्वोच्चले वर्तमान व्यवस्था परम्परागत संसदीय व्यवस्था नभएको भन्दै प्रधानमन्त्रीले निसर्त प्रतिनिधिसभा विघटन गर्ने व्यवस्थालाई वर्तमान संविधानले खुल्ला नछोडेको बताएको छ […]

Continue Reading

महतोलाई अर्को झट्का, नागरिकता सार्वजनिक गर्ने ७ दिने अल्टिमेटम ! सर्बजनिक नगरे मन्त्री पद चैट

e nepalisamchaar // काठमाडौं – उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोलाई अर्को झट्का लागेको छ । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्रीको नेपालीको नागरिकता सार्वजनिक गर्न माग गरेपछि झट्का लागेको हो । सितामडी जिल्ला कोहवरवा, भारत स्थायी ठेगाना भएका महतोको नागरिकताका विषयमा बर्षैदेखि प्रश्न उठेको भन्दै नयाँ पार्टी नेपालले एक हप्ताभित्र नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको […]

Continue Reading

अन्तत: मन्त्री गुरुङले पनि भने अहिलेको राजनीतिक नेतृत्व भन्दा राजा नै ठिक थियो

e nepalisamchaar // काठमाडौं।गण्डकी प्रदेशमा विनाविभागीय मन्त्री दिपक मनाङेले तेस्रोपटक मन्त्री नियुक्त भएर सपथ ग्रहण अघि अहिलेको राजनीतिक नेतृत्व भन्दा पूर्व महाराजधीराज ज्ञानेन्द्र शाह नै ठिक भएको बताएका छन्। मनाङेले पूर्व महाराजधीराज जति त्याग र नैतिकताको भावना अहिलेको राजनीतिक नेतृत्वसँग नरहेको बताएका हुन्। नयाँ सरकार गठनमा अलमल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवासअघि विपक्षीहरु […]

Continue Reading