संसद बिउँतिए प्रधानमन्त्री काे बन्छ ? देउवा की माधव नेपाल यस्तो छ भित्री तयारी

e nepalisamchaar // काठमाडाैं । जेठको अन्तिम दिन सोमवार एउटा राजनीतिक तप्कामा गाँइगुँइ चल्यो – विपक्षी गठबन्धन प्रधानमन्त्रीमा माधव नेपाललाई विकल्पको रूपमा अघि बढाउन अग्रसर बनेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपालसँग उनकै निवासमा गएर छलफल गरेपछि एक नेताले त्यस्तो आशङ्का बीबीसीसँगको कुराकानीमा पनि व्यक्त गरे। प्रधानमन्त्री […]

Continue Reading

आज पनि देशका विभिन्न जिल्लामा भारि वर्षा हुने यी नदीमा आउन सक्छ बाढी (सूची सहित)

e nepalisamchaar //काठमाण्डाै असार ५ – तामाकोशी नदीमा पानीको बहाव स्थिर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनियाँ क्षेत्रमा पहिरो गएकाले बाढी आउन सक्ने सूचना निकालिए पनि नदीमा पानीको बहाव बढ्ने र घट्ने नभएको महाशाखाले जनाएको हो । अहिलेसम्म बाढी नआए पनि जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन नदी आसपासका स्थानीय बासिन्दालाई आग्रह गरिएको छ […]

Continue Reading

असार ९ देखि दुबई–काठमाण्डौ उडान भर्ने, टिकट मूल्य पनि यति सस्तो ! ?

e nepalisamchaar काठमाडौं l असार काठमाडौ नेपाल एयरलाइन्सले आगामी जुन २३ देखि दुबई–काठमाण्डौको एकतर्फी उडान सुरु गर्दै छ । नेपाल सरकारले कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई उद्दार गर्ने उदेश्यले उडान भर्न लागेको हो । युएई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने युएईका उडानमा युएई जान सक्दैनन् […]

Continue Reading

फेरि अर्को बिपत्तिको संकेत: तामाकोशी नदी थुनियो, जुनसुकै बेला बाढी आउँन सक्ने भन्दै प्रशासनले गर्यो यस्तो अपिल !

e nepalisamchaar // दोलखा l जिल्ला प्रशासन कार्यालय दोलखाले तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएकाले जतिसुकैबेला विस्फोट भएर बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सचेत गराएको छ । प्रशासनले शुक्रबार राति ९:४५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै तामाकोसी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन भनेको हो । प्रशासनले नेपाल-चीन क्षेत्रमा रहेको […]

Continue Reading

मध्य रातमा मेलम्चीबाट आयो सबैलाई रु’वा’उने ख’बर :मेलम्ची खोलामा फेरि आयो भीषण बाढी,मान्छे भागाभाग

e nepaalisamchaar// काठमाडौ असार ४ सिन्धुपाल्चोकको मेलम्ची खोलामा भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए । वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको […]

Continue Reading

गण्डकीमा नयाँ सरकार बनेपछि बडिले मेलम्ची सखाप पार्यो देशभर अनिष्ट सुरु भयो : एमाले सांसद् थापा

e nepalisamchaar // काठमाडौं l नेकपा एमालेबाट प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि अनिष्ट सुरु भएको बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत मागेपछिको छलफलमा सहभागी सांसद् थापाले इतिहासमै सबैभन्दा ठूलो विपत्तिको सामना गर्नु परेको र नयाँ सरकार बनेपछि अनिष्ट भएको बताएका हुन् । उनले पीडित जनालाई […]

Continue Reading

राष्ट्रिय अन्तर्राष्ट्रिय उडानहरु खोल्ने बारे सरकारले दियो ३ करोड नेपालीलाई असर पार्ने यस्तो जानकारी

e nepaalischaar// काठमाडौं असार ४ । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको […]

Continue Reading

अब ट्रायल पास गर्नेलाई यातायात विभागले दुई थरीका लाइसेन्स उपलब्ध गराउन थाल्यो यस्तो प्रक्रिया

e nepaalisamchaar// काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २ तरिकाको दिने भएको छ। विभागले ट्रायल पास गरेको एक वर्षको अवधिका लागि प्रोभिजनल (परीक्षणकाल) लाइसेन्स र परीक्षणकाल उत्तीर्ण भए मात्र स्मार्ट लाइसेन्स दिइने व्यवस्था गर्न लागेको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा ट्रायल पास गरेको शुरुको एक वर्षका लागि परीक्षणकालमा […]

Continue Reading

आज देखि लागू हुने गरी NTC ले ल्यायो अहिले सम्मकै सस्तो डाटा फ्री कल अफर!

e nepalisamchaar // काठमाडौ असार १आज राती १२ बजे देखि लागू हुने गरी NTC ले ल्यायो अहिले सम्मकै सस्तो डाटा अफर !नेपाल टेलिकमले अटम अफरमा सुविधा थप गरेर नयाँ ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ल्याएको छ। पहिलाकाे अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक थियो। सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका […]

Continue Reading

June २४ मा नेपाल जापान उडान हुँदै, कस्तो भिजा भएका ब्यक्ती प्रबेश गर्न पाउछन् ? पूरा हेर्नुहोस्

e nepalisamchaar // काठमाडौ जेठ ३१ नेपालबाट जापानको लागि यही जुन २४ तारिख नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले नेपाल जापान सिधा हवाई उडान स्थगित भएको करिब २ महिनापछि काठमाडौंदेखि नारिताको लागि उडान भर्न लागेको हो । उडान तालिका अनुसार काठमाडौंबाट नारीताको लागि जुन २४ तारिख शुक्रबार रात ११ बजे बिमान उड्ने छ […]

Continue Reading