कोरोना खोप लगाएका सयौँको मुटु सुन्निएपछि सीडीसीले बोलायो आपतकालीन बैठक

e nepaalisamchaar// एजेन्सी । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार बिहान घोषणा गर्‍यो – जून १८ मा यसका सल्लाहकारहरूको एक “आपतकालीन बैठक” बोलाइएको छ जसमा एमआरएनए प्रविधिमा आधारित फाइजर रमोर्डेनाको कोरोना विरुद्धको खोप लगाएका मानिसहरूको मुटुमा देखिएकोदुखाई र त्यसको कारण मुटु सुन्निएको दुर्लभ तर अपेक्षित भन्दा धेरै घटनाहरू भएको विषयमा छलफल हुनेछ। मायोकार्डाइटिस र […]

Continue Reading

भारतिय काेराेनाविरुद्धकाे खाेपलाई अमेरिकाले अनुमति नदिएपछि

e nepaalisamcharr// काठमाडाैं। अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पान गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेकाे छ। अमेरिकाको औषधि नियामक संस्था फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेकाे हाे। भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकको फैसलालाई स्वीकार गरिनुपर्ने बताएका छन्। भीके पलका अनुसार […]

Continue Reading

चिया पिउने बित्तिकै भूलेर पनि सेवन नगर्नुहोस् यस्ता चिजहरु, नत्र जीवन भरी पछुताउनु पर्ला

e nepaalisamchaar// काठमाडौ । सामान्यतया हामी धरै जसको दिनको सरुवात चीयाबाट हुन्छ । हामी सबैले बिहान र बेलुका चिया हामीले खाने गछौ । हामीकतिमा चीयाको लत हुने गर्छ र चीया खाने समय भयो भनि हामीले भन्ने गछौ । चीया पिउनाले हाम्रो शरीरलाई पनि धेरै लाभ मिल्छ । कामकाजी मानिसहरु आफ्नो कामको थकान मेटाउनलाई पनि चीया […]

Continue Reading

बिहीबार राति भेरी अस्पतालमा खासमा के भएको थियो: झ्यालबाट हामफालेर भागेकि नर्सले गरिन यस्तो खुलासा

e nepalisamchaar //काठमाडौं – मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए । बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । आश्विनी दिदीले भेन्टिलेटर जोड्नु भएको रहेछ । तर पनि बिरामीमा […]

Continue Reading

नेपालमा फेला परेको भारतीय नयाँ भेरियन्टको कोरोना कत्तिको खतरनाक छ ?

e nepaalisachaar// काठमाडौं– मंगलबार नेपालमा पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्टमध्येको एक (बी.१.६१७.२) ले सबैको चिन्ता बढाएको छ । किनभने यो भाइरस नेपालमा मात्र होइन भारतहुँदै विभिन्न ४० वटा देशसम्म फैलिसकेको बताइन्छ । अहिले आएर यही भेरियन्टका बारेमा भारत र सिंगापुरबीच एक प्रकारको कूटनीतिक वहस समेत छेडिएको छ । वास्तवमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सिंगापुरको भेरियन्टप्रति […]

Continue Reading

फेरि अर्को घोटाला २ लाख ४६ हजार पर्ने अक्सिजन कन्सन्ट्रेटरमा ४८ लाख भष्टाचार !

e nepaalischaar // काठमाडौं, ४ जेठ। कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ । जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी […]

Continue Reading

जानी राखौ ! शरिरमा अक्सिजनको मात्रा बढाउन खानुहोस् यस्ता खानेकुरा

e nepaalisqmchaqr// काठमाडौँ : शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ। फो’क्सोले फिल्टर गरेपछि मात्र अक्सि’जन शरीरको प्रत्येक भागमा पुग्छ।यस्तो अवस्थामा फो’क्सोको विशेष ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ। यदि फोक्सोले राम्ररी काम कार्य गरेन भने दम, ब्रोन्का’इटिस, निमो’निया, क्षय’रोग, क्या’न्सर जस्ता घा’तक रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ।अर्कोतर्फ, को’रोनाभा’इरस महामा’रीबाट बच्नको लागि फो’क्सोलाई स्वस्थ […]

Continue Reading

खुसीको खबर १८ हजार सिलिन्डर नेपाल पुर्याइयो

e nepalisamchaar // काठमाडौँ, २ जेठ: सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन […]

Continue Reading

साबधान ! कोरोनासंगै आयो फेरी अर्को नयाँ रोग ‘ब्ल्याक फंगस जसले आँखा नै निकाल्न बा’ध्य पार्छ यस्ता छन् लक्षणहरु

e nepalisamchaar // काठमाडौं। भारतमा कोरोनाबाट निको भएका सयौं बिरामीहरुमा अर्को संक्रमण देखिएपछि उनीहरुको आँखा निकाल्नु परिरहेको छ । भारतका विभिन्न ठाउँमा यो संक्रमणमा परेर आँखाको ज्यो’ति गु’माउने बिरामीको संख्या सयौं भइसकेको छ । पछिल्लो पटक सोमबार इन्दौरको एमवाइ अस्पतालमा २ जनाको आँखा नि’कालिएको छ । यी बिरामीहरु ५० र ६५ वर्षका छन् । उनीहरुको […]

Continue Reading

मन्त्री हुने बित्तिकै महतोले दिइन् ३ करोड नेपालिलाइ यस्तो सर्प्राइज

e nepalisamchaar // महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले आज मन्त्री पदको पदभार ग्रहण गरेसँगै चारवटा महत्वपूर्ण निर्णय गरेकी छन् । मन्त्री महतोका स्वकीय सचिव सञ्जित मण्डलले लोकान्तरलाई दिएको जानकारीअनुसार कार्यकालको पहिलो दिन नै मन्त्री महतोले देशैभरि प्रसुती व्यथा लागेका महिलालाई सुत्केरी गराउनका लागि हेलिकप्टरबाट उद्धार गरिने निर्णयमा हस्ताक्षर गरेकी छन् । राष्ट्रपति […]

Continue Reading