सिजीले सुरु गर्यो ९९९ मा १२० एमबीपीएस इन्टरनेट सेवा( यसरी सुचारु गर्नुहोस्)

e nepalisamchaar //काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । सीजी कम्युनिकेसन्सले […]

Continue Reading

विद्यार्थीले परीक्षामा यस्तो जवाफ लेखेपछि जाँच्ने शिक्षकको होस् उड्यो , हेर्नुहोस् उत्तर पुस्तिका सहित …

e nepaalisamchaar /परीक्षामा पास हुनका लागि विद्यार्थी हरुले अनेक उपाय अपनाउँछन् । परीक्षा पास गर्नको लागि घोटिएर पढ्ने विद्यार्थी धेरै छन् त्यसबाहेक कसैले परीक्षा हलमै चिट लिएर जान्छन् र उत्तर चोर्छन् । केहीले भने परीक्षाको उत्तर पुस्तिकामै उत्तर पुस्तिका जाँच्ने शिक्षकलाई पत्र समेत लेख्छन् । यस्तै अनौठो घटना सामाजिक संजालबाट सार्वजनिक भएको छ । परीक्षा […]

Continue Reading

प्रचण्डको प्रश्नः अझै देखाइदिन्छु पो भन्दै हुनुहुन्छ त, के देखाउन बाँकी छ ?

e nepalisamchaar /नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेको निर्णय सर्वोच्चबाट खारेज भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार काठमाडौंको बबरमहलमा आयोजित पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणा सभामा प्रचण्डले पूरै देशले राजीनामा मागिरहेको तर ओली ‘अझै देखाइदिन्छु’ भन्दै हिँडेको […]

Continue Reading

आयो यस्तो कडा नियम चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा

enepaisamchaar / काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ ।यसअघि पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक हप्ताको सीमा तोकेको हो । सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी नहुने गरी ब्याख्या […]

Continue Reading

यी ३ महिनामा जन्मने मानिस हुने गर्दछन् सबैभन्दा रोमान्टिक, तपाईको कुन हो ?

e नेपलीसामचार /एजेन्सी । हरेक व्यक्तिको स्वभाव र व्यवहार फर फरक हुने गर्दछ। ज्योतिषशास्त्रका अनुसार राशि र जन्म महिनाबाट पनि मानिसको स्वभारका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। जन्म महिनाको हिसाबबाट तपाई कुनै व्यक्तिको लक्की नम्बर, लक्की कलर, राम्रो नराम्रो कुराका बारेमा पत्ता लगाउन सक्नुहुनेछ। आज हामी तपाईलाई तीन फरक महिनामा जन्मने व्यक्तिका बारेमा जानकारी […]

Continue Reading

गैं’डाकोट बाट यी ना’नी ठाउको ठाउँ गा’यब हे भगवान रुदा रुदै था’केनन यी आँखा भिडियो सहित

यो पनि पढ्नुहोस। कुवेत पुगेकी चेली भन्छिन्- बिदेशमा नेपाली दाजुभाइले सहयोग गर्ला भन्दा लब गरुम भन्छन विदेशबाट फर्केकी आमाजु दिदीले कुवेतमा काम राम्रो छ भनेपछि पार्वतीले विदेश जाने सोच बनाउनुभयो । पार्वतीका तीन जना जेठानी देउरानी त अहिले पनि विदेशमा छन् । त्यसैले उहाँले रोजगारीका लागि विदेश कसरी जाने भन्ने कुरा कसैलाई सोध्नु पर्दैनथ्यो । […]

Continue Reading

ओलीको उद्देश्य- सरकारमा सहभागी गराएर विप्लवसँग पार्टी एकता गर्ने, विप्लव चाहिँ के गर्लान्?

enepalisamchar नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको छ। यससँगै सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ने देखिएको छ। विप्लव स्वयंले शनिबार प्रेस विज्ञप्तिमार्फत ‘आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा’ सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएका हुन्। सरकारले विप्लवको पार्टीलाई अहिलेकै व्यवस्थाभित्र समेट्न खोजेको छ। कुनै […]

Continue Reading

एकसाथ देखिए पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी, परिवारको फोटोसेसन (७ तस्विर सहित)

enepalisamchar काठमाडौं– पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् । झापाको होटल मेची क्राउनमा शुक्रवार पूर्वयुवराज दम्पत्ती एकसाथ देखिएका हुन्। पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सबै सदस्य धुलाबारीस्थित होटलमा पुगेका हुन्। राजपरिवारका सदस्यले सामूहिक तस्बिर खिचेका छन् । बुधबारदेखि राजपरिवारका सदस्य होटलमा छन् । पूर्वरानी कोमलको […]

Continue Reading

नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमण फैलिएको आशंका

२ फागुन, काठमाडौं । नेपालमा पुन: नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए । उनका अनुसार केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका […]

Continue Reading

प्रचण्ड लाइ पोखरेलको जवाफ : आसमभा हेर्न फागुन १ मा बुटवल आउनुस्

enepalisamacharकाठमाडौँ : नेकपा (ओली समूह)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आमसभा कस्तो हुन्छ हेर्न फागुन १ गते बुटवल आउन नेकपा (दाहाल- नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा गरेका छन् । बुधबार दिउँसो काठमाडौँमा पार्टीले आयोजना गरेको विरोध सभामा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘केपीजी देख्नु भयो विरोध कस्तो हुन्छ, […]

Continue Reading