खोप अभियान व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

enepaalisamchaar // काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बाल स्वास्थ्य महाशाखाका प्रमुख डा तारा पोखरेललगायत पदाधिकारीलाई आज कोभिड–१९ को परीक्षण, उपचार, अक्सिजन तथा […]

Continue Reading

संसद जोगियो अब पार्टी जोगाउन लाग्छौँ : एमाले नेता भुसाल

enepaalisamchaaar // काठमाडौँ- एमाले नेता घनश्याम भुसालले संसद जोगिएको र अब पार्टी जोगाउन लाग्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेता भुसालले एमाले जोगाउनका लागि अब पहल गर्ने बताएका हुन् । संसद जोगाउनुपर्ने भएको र जोगाइएको उनले दाबी गरेका छन् । उनले लेखेका छन्,‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ । […]

Continue Reading

सन् २०२२ का लागि डिभी पारेका नेपालीको संख्या सार्वजनिक, एसियामै दोश्रो

enepaalisamchaaar // काठमान्डू।  अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आर्थिक बर्ष सन् २०२२ का लागि डिभी लोटरी पारेका नेपालीहरुको संख्या सार्वजनिक गरेको छ । गत मे ८ मा सन् २०२२ को डिभी लोटरीको नतिजा आएपनि कुन देशबाट कतिले डिभी पारे भन्नेबारे विवरण सार्वजनिक गरिएको थिएन । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् […]

Continue Reading

निरंकुश प्रवृत्तिमाथि अंकुश लाग्यो : नेता नेपाल

enepaalisamchaar // काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको जित निरंकुश प्रवृत्तिमाथि अंकुश लागेकोरुपमा रहेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै नेपाले भने, ‘आजको प्रतिनिधिसभाको घटनाले निरंकुश प्रवृत्तिमा अंकुश लाग्यो।’ सर्वोच्चको फैसलाको जीत भएको र व्यवस्था जोगिएको नेपालको भनाइ छ। ‘सर्वोच्चको फैसलाको जीत भएको छ। व्यवस्था पनि जोगिएको […]

Continue Reading

देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद (नामसहित)

enepaalisamchaar // काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका छन्। देउवालाई माधव नेपाल पक्षका मात्र नभएर केपी ओली पक्षका सांसदले पनि विश्वासको मत दिए। प्रतिनिधिसभामा आइतबार विश्वासको प्रस्तावमाथि मतदान हुँदा देउवाले १६५ मत पाएका हुन्। उनलाई कांग्रेसका अतिरिक्त माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाका सांसद्हरुले मत दिएका थिए। एमालेले प्रधानमन्त्री देउवालाई […]

Continue Reading

देउवालाई भारतीय समकक्षी मोदीले दिए बधाई

enepaalisamchaar // काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। आइतबार संसद्मा विश्वासको मत पाएसँगै मोदीले देउवालाई बधाई दिएका हुन्। उनले आइतवार राती १०:३० बजे सामाजिक सञ्जालमार्फत देउवालाई सफल कार्यकालका लागि बधाई दिएका छन्। यसअघि प्रधानमन्त्रीमा नियुक्त भएसँगै भारतीय प्रधानमन्त्रीले बधाई दिने गरे पनि यसपालि भने ढिला गरी बधाई आएको हो। मोदीले […]

Continue Reading

भीम रावलको राजीनामा व्यक्तिगत हो, ह,तियार फालेर संविधान जोगिँदैन : रामकुमारी झाँक्री

enepaalisamchaar // काठमाडौं। प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सांसद् पदबाट दिएको राजीनामा व्यक्तिगत भएको बताएकी छन्। आफ्नो समूहमा कुनै बिग्रह नआएको भन्दै झाँक्रीले रावलले राजिनामा दिएर संविधान नजोगिने बताइन्। हतियार फालेर संविधानको रक्षा नहुने उनको तर्क थियो। रावलले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजिनामा दिएका हुन्। […]

Continue Reading

ओलीनिकट सांसदले नै दिए देउवालाई विश्वासको मत

enepaalisamchaaar // काठमाडौं। नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन्। त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन्। उनीहरू विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै […]

Continue Reading

माधव नेपालको निवास बन्यो नया शक्ति केन्द्र

काठमाडौँ,३ श्रावण । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति ह्वात्तै बढेको छ । विगतमा उनको कोटेश्वरस्थित निवासमा नेता कार्यकर्ताको आवतजावत् निकै पातलो हुन्थ्यो । विश्वासपात्रहरुले नै धमाधम छाडेपछि कतिपयले नेता नेपालको राजनीतिक अब सकिदै गएको अनुमान पनि लगाएका थिए ।       नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर आफ्नै दल एमालेका अध्यक्ष […]

Continue Reading

ओली-नेपालको आ-आफ्नै दाउ कसले मार्ला बाजी

enepaalisamchaaaar // काठमाडौँ, ३ श्रावण । एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ।       केन्द्रीय कमिटीको अजेन्डा तय गर्न आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो। स्थायी कमिटीको शुक्रबार […]

Continue Reading